कल आयो, अझै धेरै पैसा पायो
एनसेलको बहार, सबैलाई उपहार
एनसेलले फेरि पनि लिएर आएको छ “एनसेलको बहार, सबैलाई उपहार”। जस अन्तर्गत अब सबैले पाउनेछन् विभिन्न आकर्षक उपहारहरु मध्ये कुनै एक उपहार – हरेक दिन, ९० दिनसम्म ।
यो सेवा सुचारु गर्न के गर्नुपर्छ?
१७१२४ मा निःशुल्क डायल गरी तपाईंले यो सेवा सुचारु गर्न सक्नुहुन्छ ।
१७१२४ मा निःशुल्क डायल गरी तपाईंले यो सेवा सुचारु गर्न सक्नुहुन्छ ।
यो सेवा अन्तर्गत पाउने दैनिक उपहारहरु के–के हुन्?
यो सेवा अन्तर्गत निम्न उपहारहरु पाउन सकिन्छ:
यो सेवा अन्तर्गत निम्न उपहारहरु पाउन सकिन्छ:
- ९ MB डाटा
- ६ MB डाटा
- ३ MB डाटा
- ५ मिनेट एनसेल नेटवर्कभित्र
- १० एसएमएस/एमएमएस
- रु. १० रात्री एसएमएस
- रु. १० रात्री voice बोनस
- रु. १० रात्री बोनस
- रु. ५० बोनस
- रु. २५ बोनस
- रु. १५ बोनस
- रु. १० बोनस
- रु. ५ बोनस
- रु. ५ voice, एसएमएस तथा डाटा
- रु. ५ voice बोनस
- ५ एसएमएस ।
- के हरेक दिन फरक फरक उपहार पाइन्छ?
होइन, माथि दिइएका मध्ये एउटै उपहार हरेक दिन ९० दिनसम्म पाइन्छ ।
के यो सेवा हरेक दिन सुचारु गर्नुपर्छ?
यो सेवा एक पटक सुचारु गरेपछि ९० दिनसम्म मान्य हुन्छ ।
के यो सेवा प्रिपेड र पोष्टपेड दुवैमा उपलब्ध छ?
यो सेवा प्रिपेड र पोष्टपेड दुवै सिममा उपलब्ध छ ।
हरेक दिन पाइने उपहार कति समयलाई मान्य हुनेछ?
हरेक दिन पाइने उपहार सोही राती १२ बजेसम्म मान्य हुनेछ ।
यो सेवा कहिलेसम्मलाई मान्य छ?
यो सेवा २४ ज्येष्ठ, २०७३ सम्मलाई मान्य छ ।
source: Ncell
कल आयो, अझै धेरै पैसा पायो
Reviewed by Admin
on
7:02:00 AM
Rating:
Reviewed by Admin
on
7:02:00 AM
Rating:


Post a Comment