Header AD

निमरतको हट लुक्स




‘एयरलिफ्ट’ फेम अभिनेत्री निमरत कौरको इन्स्टाग्राम एकाउन्ट अहिले उनका भ्याकेसनका तस्बिरहरूले भरिएका छन् ।

गत सोमबार उनले क्यानाडाको चेकामोस लेकमा विकिनी लगाएर नुहाइरहेका तस्बिर खिचाएकी थिइन् । यसरी नुहाउनुलाई निमरतले आफ्नो जीवनको सबैभन्दा क्रेजी दिन भनेर उल्लेख गरेकी छिन् । कुनै एक निकट मित्रको सल्लाहमा उनी त्यहाँको चिसो पानीमा डुबुल्की मार्न पुगेकी थिइन् । यो अनुभवलाई उनले विशिष्ट किसिमको भएको बताएकी छिन् । हाल वेवर्स पाइन्स नामक टेलिभिजन सिरिजमा व्यस्त निमरत यसअघि यसप्रकारको ग्लामरस लुक्समा देखिएकी थिइनन् । 

निमरतको हट लुक्स निमरतको हट लुक्स Reviewed by Admin on 10:02:00 PM Rating: 5

No comments

Post AD