मिलनको विश्वसुन्दरी
गायिका मिलन अमात्यले गोपी दाहालको उज्यालो एल्वममा गाएको विश्व सुन्दरी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
राजनराज शिवाकोटीको संगित रहेको उक्त गित मिलन अमात्य स्वयंले गाएकी छिन् भने उनले नै म्युजिक भिडियोमा आकर्षक नृत्य समेत प्रस्तुत गरेकी छिन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको छायांकन हरी हुमागाईंले गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । बिशाल भण्डारीको निर्देशन रहेको उक्त म्युजिक भिडियो थ्रि प्रडक्सनले गरेको हो ।
मिलनको विश्वसुन्दरी
Reviewed by Admin
on
10:42:00 AM
Rating:
Reviewed by Admin
on
10:42:00 AM
Rating:


Post a Comment