Header AD

मिस एन्ड मास्टर नेपाल आइकन


लिटिल मिस एन्ड मास्टर नेपाल आइकन–२०१६ किशोरतर्फ प्रबिन शिवाकोटी विजेताका साथमा मिस्टर क्याटवाक, निकेन लामा फस्ट रनर्सअपका साथमा मिस्टर ह्यान्डसम र मस्ट फोटोजेनिक तथा मन्दीप केसी सेकन्ड रनर्सअपका साथमा बेस्ट डिसिप्लेन्ड चुनिएका छन् । त्यस्तै किशोरीतर्फ श्रेया मानन्धर विजेताका साथ बेस्ट हेयर, लिजा राई फस्ट रनर्सअपका साथ मिस ट्यालेन्ट र बेस्ट पर्सनालिटी क्रिटिना भण्डारी सेकन्ड रनर्सअपका साथ बेस्ट स्किन, एलिसा श्रेष्ठ थर्ड रनर्सअपका साथ मस्ट पपुलर, कृषा महर्जन फोर्थ रनर्सअपका साथ बेष्ट स्पिच र मिस कनजेनियालिटी चुनिएका छन् । 

बालकतर्फको प्रतियोगितामा अनिस राना विजेताका साथ मिस्टर क्याटवाक र मस्ट फोटोजेनिक, यश केसी फस्ट रनर्सअपका साथ बेस्ट हेयर, सान बस्नेत सेकन्ड रनर्सअपका साथ मिस्टर ह्यान्डसम चुनिएका छन् भने प्रशान्त हुमागाईं मिस्टर ट्यालेन्ट र बेस्ट फिटनेस, प्रशान्त कार्की मस्ट डिसिप्लेन्ड, सुप्रभलाल कर्मचार्य बेस्ट पर्सनालिटी, प्रसङ्ग भण्डारी बेष्ट स्किन, पुकार थापा मगर मष्ट पपुलर, शेरप शेर्पा मस्ट चार्मिङ, रजत बिके मस्ट एक्टिभ र आभास केसी बेष्ट फिजिक भएका थिए ।

त्यसैगरी बालिकातर्फ भृकुटी पन्थी विजेताका साथमा बेस्ट फिटनेस, ग्रीष्मा अधिकारी फस्ट रनर्सअपका साथमा मिस ट्यालेन्ट, बेउला खड्का सेकन्ड रनर्सअपका साथमा मस्ट कन्फिडेन्ट, प्रसना कार्की थर्ड रनर्सअपका साथमा बेस्ट स्किन तथा जेसिका श्रेष्ठ फोर्थ रनर्सअपका साथमा मिस क्याटवाक भएका छन् । प्रतियोगितामा इचिङला लिम्बु मस्ट पपुलर, रिश्ता राई बेस्ट हेयर, आसिका रसाइली बेस्ट पर्सनालिटी, सृष्टि दाहाल मस्ट चार्मिङ, संस्कृति शर्मा बेस्ट स्पिच र फेसन आईकन, पलिस्था साकिया मष्ट फ्रेन्ड्ली, सुजिता लामा मिस ब्युटिफुल, श्रीजा केसी मस्ट कनजेनीयालिटी प्रिस्ना लामा मस्ट डिसिप्लेन्ड, लिना महर्जन मष्ट ब्युटिफुल आइज, मेगा महत बेस्ट फिजिक, प्रमिसा मगर मष्ट एक्टिभ अध्येता पोखरेल मेनेजमेन्ट च्वाइस एवार्ड, रोजिना मगर म्यानेजमेन्ट च्वाइस एवार्ड, ग्रीष्मा देउला भ्यूअर्स च्वाइस एवार्डका विजेता भएका छन् ।
मिस एन्ड मास्टर नेपाल आइकन मिस एन्ड मास्टर नेपाल आइकन Reviewed by Admin on 10:45:00 AM Rating: 5

No comments

Post AD