Header AD

स्नानको महत्व




    
हरेक दिन नुहाउनु स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ । 

    दिनहुँ सफा पानीले नुहाउँदा शरीरमा व्याक्टेरिया उत्पन्न हुन पाउँदैन । 

    दिनहुँ नुहाउँदा अनुहार पनि चम्किलो एवं स्वस्थ देखिन्छ । 

    दिनहुँ चिसो पानीले नुहाउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । 

    दिनहुँ नुहाउँदा ताजगी एवं स्फूर्ति महसुस गर्न सकिन्छ ।
स्नानको महत्व स्नानको महत्व Reviewed by Admin on 10:48:00 AM Rating: 5

No comments

Post AD