गर्मीमा सौन्दर्य बढाउने उपाय
गर्मीमा घाम, धूलो एवं धूवाँका कारण छाला तथा केसको सौन्दर्य जोगाउन गाह्रो हुन्छ । त्यसैले यसका लागि केही सावधानी अपनाउनुपर्छ ।
गर्मीमा घरबाहिर निस्कनुअघि पहिरनले नछोप्ने खुला भागमा सन प्रोटेक्सन क्रिम लगाउनु उपयुक्त हुन्छ ।
सकेसम्म पूरै शरीर ढाक्ने पहिरन लगाउनुपर्छ । यसले घामको सोझो प्रभाव छालामा पर्न दिँदैन ।
सनग्लासको प्रयोगले आँखाको सुरक्षा त गर्छ नै, फेसनेबल पनि देखाउँछ ।
समर सिजनमा घरबाहिर हिँडडुल गर्दा छाता ओढ्नुपर्छ, जसले गर्दा घामको किरण सोझै अनुहार तथा शरीरको खुला भागमा पर्दैन ।
गर्मीमा सौन्दर्य बढाउने उपाय
Reviewed by Admin
on
8:46:00 PM
Rating:
Reviewed by Admin
on
8:46:00 PM
Rating:


Post a Comment